ताजा जानकारी :
सुशील के.सी

सुशील के.सी

वरिष्ठ पशु विकास अधिकृत
9855065176

परिचय तथा पृष्ठभूमि

परापुर्वकाल देखि चितवनका कृषकहरुले पाल्दै आएका पशुपन्छी पालन पद्धतिलाई गुणात्मक रुपले परिमार्जन गरी प्रति इकाई पशुपन्छीको उत्पादकत्वमा गुणात्मक रुपले बृद्धि गर्न पशु नश्ल सुधार, बथान ब्यबस्थापन, पशु स्वास्थ्य ब्यबस्थापन र उत्पादित पशु जन्य पदार्थको बजार तथा प्रशोधन सम्बन्धि प्राबिधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन  यस कार्यालयको वि. स. २०२० सालमा पशु औषधालयको रुपमा स्थापना भई आ.व. २०४५/०४६ साल देखि जिल्ला पशु सेवा कार्यालयको रुपमा र देश संघीयतामा गए पश्चात मिति २०७५/०६/२२ देखि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पशुपंछी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको रुपमा सेवा प्रदान गर्दै आईरहेकोमा मिति २०८०/०७/२२ (बागमती प्रदेश सरकार मन्त्रिपरिषद्) को निर्णयानुसार फेरिएको नाम पशु सेवा कार्यालय, भरतपुर, चितवन भई  हालसम्म अटुट रुपमा सेवा प्रदान गर्दै आईरहेको छ l 

थप पढ्नुहोस्

फोटो ग्यालरी